Question Bank Plus (+) All in One 2nd Edition

Question Bank Plus (+) All in One 2nd Edition

2040 4
Publisher: E-Tutor Class
Category: Health Loksewa Question Bank Plus (+) (Volume I for MCQs)
Author(s): Shisir Kumar Adhikari
Edition: 2nd
ISBN:
Published On: 2081-08-06 (21 November 2024)
Pages: 844
Book Price: Rs. 1395/-
Book Discount: 10%
Final Price: Rs. 1255.5/-
Availability: In Stock

संघीय लोक सेवा आयोग र सबै प्रदेश लोक सेवा आयोगले स्वास्थ्य सेवाको चौथो, पाँचौ र सातौं तहका विभिन्न पदहरुमा सोधिएका ११,०००+ बस्तुगत बहुउत्तर प्रश्नहरु (MCQs) को समाधान सहितको सँगालो
202 Sets (11000+ MCQs) Solution with justification for doubtful questions

यसभित्र समेटिएको / समाधान गरिएको

  • AHW २०५६ देखि २०८१ साल सम्म सोधिएका प्रश्नहरुको समाधान
  • ANM २०६० देखि २०८१ साल सम्म सोधिएका प्रश्नहरुको समाधान
  • HA/SAHW २०६० देखि २०८१ साल सम्मका प्रश्नहरुको समाधान
  • Staff Nurse २०६९ देखि २०८१ साल सम्मका प्रश्नहरुको समाधान
  • Public Health Nurse लाई सोधिएका प्रश्न र त्यसको समाधान
  • Public Health Officer मा सोधिएका प्रश्नर समाधान
  • Health Education Officer मा सोधिएका प्रश्न र समाधान
  • School Health Nurse, OPD Assistant, Nepal Police, Nepal Army, Bir Hospital/Civils Service Hospital को चौथो र पाँचौ विभिन्न पदहरुमा सोधिएका प्रश्न र समाधान 
  • Latest Health related Facts & Figure
  • Updated concept: Evidence Based Medicine, Meta-analysis, Systemic Reviews.
  • Equally useful for NNC License Examination and NHPC License Examination.

Purchase Online
View PDF

Book Reviews